जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प, ३६ जनाको मृत्यु

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको छ । भूकम्पमा परी अन्य ४६ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए । भूकम्पमा परी घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । भूकम्पका भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको … Continue reading जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प, ३६ जनाको मृत्यु