भाटभटेनीको व्यापारमा उछाल, एकै वर्ष गर्‍यो पौने ३० अर्बको कारोबार, थप ३ वटा शाखा खोल्दै

काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताको समयमा पनि भाटभटेनी सुपरमार्केट र डिमार्पमेन्टल स्टोर (बीबीएसएम)को व्यापारमा उछाल आएको छ । सन् १९९२ मा सुपरमार्केटको चेन ल्याएको मिनबहादुर गुरुङको भाटभटेनीले एकै वर्ष पौने ३० अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २९ अर्ब ७० करोड (अपरिष्कृत) रुपैयाँको व्यापार गरेको छ । उक्त व्यापार हालसम्मकै उच्च हो … Continue reading भाटभटेनीको व्यापारमा उछाल, एकै वर्ष गर्‍यो पौने ३० अर्बको कारोबार, थप ३ वटा शाखा खोल्दै