काठमाडौंबासीले तिहारमा पाउलान् त ९० रुपैयाँ किलोमै चिनी ?

काठमाडौं । आवश्यक प्रक्रिया निर्धारित समयभित्रै सम्पन्न भए तिहारमा उपभोक्ताले भारतीय चिनी हालेको चिया खान पाउने भएका छन् । ‘भारतले छुट्याएको कोटाको चिनी नेपाली उपभोक्ताले अधिकतम ९० रुपैयाँ प्रतिकिलो मूल्यभित्रै खरिद गर्न पाउनेछन्,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भने । उनका अनुसार खरिद मूल्यमा मूल्य अभिवृद्धि कर, ढुवानी, लोड अनलोड खर्च र … Continue reading काठमाडौंबासीले तिहारमा पाउलान् त ९० रुपैयाँ किलोमै चिनी ?