झगडिया पाइलटलाई उडान गर्न दिने विमानस्थल प्रमुख पनि निलम्बनमा

काठमाडौं । झगडिया पाइलटलाई उडान गर्न अनुमति दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थल प्रमुख अशोक थापालाई समेत निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दुई पाइलटबीच हात हालाहालको अवस्था आइसकेपछि तनावमा रहेका पाइलटबाट हवाई उड्डयनमै सुरक्षा चुनौती हुने गरी अनुमति दिइएको भन्दै थापालाई निलम्बन गरिएको हो । ‘झगडिया पाइलट सञ्जीव … Continue reading झगडिया पाइलटलाई उडान गर्न दिने विमानस्थल प्रमुख पनि निलम्बनमा