आर्थिक मन्दीको असर बैंकको वासलातमा, नाफा २८ प्रतिशत घट्यो, कुनको कति ?

काठमाडौं । अर्थतन्त्रमा देखिएको मन्दीको प्रत्यक्ष प्रभाव वाणिज्य बैंकमा परेको छ । अर्थतन्त्रमा शिथिलता आउँदा अधिकांश वाणिज्य बैंकको नाफा घटेको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा २८ प्रतिशतले घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा कृषि विकास बैंक भने घाटामा गएको छ । बैंकको घाटा ८८ करोड ८० … Continue reading आर्थिक मन्दीको असर बैंकको वासलातमा, नाफा २८ प्रतिशत घट्यो, कुनको कति ?