झगडिया दुबैलाई जहाज उडानमा रोक, रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल

काठमाडौं । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच आपसी विवाद हुँदा हात हालाहाल भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको काठमाडौंबाट लुक्ला हुँदै रामेछाप गएको र रामेछाप विमानस्थलमै रहेका दुई पालटबीच कुटाकुट भएको छ । तारा एयरको ट्वीनअटर जहाजका पाइलटबीच रामेछाप विमानस्थलमा युनिफर्ममै झगडा भएको हो । काठमाडौंबाट लुक्ला पुगेर रामेछाप पुगेका क्याप्टेन … Continue reading झगडिया दुबैलाई जहाज उडानमा रोक, रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल