दौत्य सम्बन्ध कायम भएको १०० वर्षपछि बेलायतले नर्स लैजाने कार्य अन्तिम चरणमा
काठमाडौं । नेपालले दौत्य सम्बन्ध कायम गरेको पहिलो देश बेलायतले सय वर्षपछि नर्स लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायती सरकारसँग २०७९ भदौ ६ गते श्रम सम्झौता गरेको थियो । बेलायतमा नेपाली नर्स र स्वास्थ्य क्षेत्रमा कामदार पठाउनेबारे दुई देशबीच हस्ताक्षर भएको हो । नेपालबाट बेलायतमा गोर्खाज् अर्थात् ब्रिटिस आर्मीमा जाने … Continue reading दौत्य सम्बन्ध कायम भएको १०० वर्षपछि बेलायतले नर्स लैजाने कार्य अन्तिम चरणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed