सोनापुर मिनरल्सको सेयर बेचेर बाहिरिँदै म्युचुअल फण्ड

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सेयर मूल्य घटेपछि बिक्री म्युचुअल फण्डहरुले धमाधम सेयर बिक्री गरेर बाहिरिन थालेका छन् । तीन दिन लगातार नकारात्मक सर्किट लागेको कम्पनीको सेयर मूल्य बुधबार ७.९९ प्रतिशतले घटेको छ । बजार धमाधम घटन थालेपछि मूच्युअल फण्डहरु पनि कम्पनीको सेयर बिक्री गरेर बजारबाट बाहिरिन थालेका छन् । बुधबार फण्डहरुले विभिन्न … Continue reading सोनापुर मिनरल्सको सेयर बेचेर बाहिरिँदै म्युचुअल फण्ड