नेपाल-बेलायत दौत्य सम्बन्धको एक शताब्दी: पर्यटक आगमन अपेक्षित भएन

काठमाडौं । एक शताब्दीमा नेपालले बेलायतबाट धेरै पर्यटक ल्याउन सक्नु पर्ने हाे तर बेलायतबाट पछिल्लो १५ वर्षमा ७ लाख २३ हजार ४७० जना मात्र पर्यटक नेपाल भित्रिएका छन् । नेपाल बेलायत दौत्य सम्बन्ध स्थापना भएको एक शताब्दी पुगेकोसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएको छ । नेपालीको बेलायत आकर्षण र बेलायती पर्यटकको नेपाल भ्रमण … Continue reading नेपाल-बेलायत दौत्य सम्बन्धको एक शताब्दी: पर्यटक आगमन अपेक्षित भएन