कर फर्छ्यौट आयोगले ५ रक्सी कम्पनीलाई कानुनविपरीत ७ अर्ब बढी कर छुट दिएको अदालतको ठहर

काठमाडौं । कर फर्छ्यौट आयोगले ५ रक्सी कम्पनीलाई ७ अर्ब रुपैयाँभन्दा बढी कर छुट दिएर सरकारलाई नोक्सानी पुर्याएको अदालतले फैसला गरेको छ । आयोगले गोर्खा ब्रुअरी, त्रिवेणी डिष्टिलरी, श्री डिष्टिलरी, हिमालयन ब्रुअरी र माउन्ट एभरेष्ट ब्रुअरीलाई ७ अर्ब रुपैयाँभन्दा बढी कर फर्छ्यौट आयोगको ऐनविपरीत छुट दिएको विशेष अदालतले ठहर गरेको हो । डा. राम शरण … Continue reading कर फर्छ्यौट आयोगले ५ रक्सी कम्पनीलाई कानुनविपरीत ७ अर्ब बढी कर छुट दिएको अदालतको ठहर