सरकारको नीतिले सिमेन्ट निर्यातमा छलाङः १५ महिनामा १ अर्ब ६३ करोडको निर्यात, कुन महिनामा कति ?

काठमाडौं । नेपालबाट १५ महिनामा डेढ अर्ब रुपैयाँभन्दा बढीको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ । गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि चालू आवको असोजसम्ममा १ अर्ब ६३ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको हो । गत वर्षभरमा ७८ करोड रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएकोमा चालु आवको तीन महिनामै ८५ करोडभन्दा बढीको निर्यात भएको छ … Continue reading सरकारको नीतिले सिमेन्ट निर्यातमा छलाङः १५ महिनामा १ अर्ब ६३ करोडको निर्यात, कुन महिनामा कति ?