विद्युतीय सवारी साधनमा ठूला घरानाको आँखा, आक्रामक हुँदै चौधरी ग्रुप

काठमाडौं । देशकै ठूलो व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्स विद्युतीय सवारी साधनको व्यवसायमा संलग्न भएको धेरै भएको छैन । गत वर्षबाट मात्रै विद्युतीय सवारीको व्यापार गर्न थालेको सिजी मोटर्स एक वर्षमै आक्रामक रुपमा बजार विस्तारमा लागेको छ । गत वर्षको जेठबाट नेटा भी गाडी आयात सुरु गरेको सिजीले एक वर्षको दौरानमा ३ वटा विद्युतीय … Continue reading विद्युतीय सवारी साधनमा ठूला घरानाको आँखा, आक्रामक हुँदै चौधरी ग्रुप