माइक्रोसफ्टले ९१ खर्बमा किन्यो एक्टिभिजन ब्लिज्जार्ड

एजेन्सी । माइक्रोसफ्टले ६८.७ अर्ब अमेरिकी डलर (९१ खर्ब ३० अर्ब ६४ करोड ९० लाख नेपाली रुपैयाँ) मा गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिज्जार्डलाई अधिग्रहण गरेको छ । कल अफ ड्युटी, वर्ल्ड अफ वारक्राफ्ट र डिआब्लोजस्ता विश्वचर्चित गेमहरुको निर्माता रहेको एक्टिभिजन ब्लिज्जार्डलाई माइक्रोसफ्टले अधिग्रहण गरेको हो । झन्डै २० महिना लामो रस्साकस्सीपछि यो प्रक्रिया सकिएको हो … Continue reading माइक्रोसफ्टले ९१ खर्बमा किन्यो एक्टिभिजन ब्लिज्जार्ड