कोटेश्वर–जडिबुटी सडक खण्डमा अन्डरपास र फ्लाइओभर दुबै बन्ने, लागत २० अर्ब
काठमाडौं । कोटेश्वर जडिबुटी सडक खण्डमा अन्डरपास र फ्लाइओभर दुबै बन्ने भएको छ । तीनकुनेतर्फ र भक्तपुरतर्फ फ्लाइओर र विमानस्थलको धावनमार्गतर्फ भने अन्डरपास बन्ने भएको हो । यसका लागि जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले अध्ययन सकेर प्रारम्भिक खाका सरकारलाई बुझाएको छ । उक्त खाकामा प्रारम्भिक लागत १३ अर्ब लाग्ने भनिए पनि जग्गा अधिग्रहणसहितको लागत २० … Continue reading कोटेश्वर–जडिबुटी सडक खण्डमा अन्डरपास र फ्लाइओभर दुबै बन्ने, लागत २० अर्ब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed