ईसीएफ नेपाल सरकारको कार्यक्रम हो

एनी-मेरी गुल्डे वुल्फ सन् २०१९ देखि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त विभागको उपप्रमुख छिन् । कोषको वासिङ्टनस्थित कार्यालयबाट नेपालसहित दक्षिण एसियाली देशमा हुने काम-कारबाही सूक्ष्म रुपमा हेर्न वुल्फसँग मुद्रा कोषमा काम गरेको ३३ वर्ष लामो अनुभव छ । ३४ वर्षअघि स्विट्जरल्यान्डको ग्राजुएट इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजबाट विद्यावारिधि (पीएचडी) गरेकी एनी-मेरी नेपाल सरकारको माग र … Continue reading ईसीएफ नेपाल सरकारको कार्यक्रम हो