यति एयरलाइन्समा नयाँ साझेदार भित्रियो, सुवास सापकोटा बने सीईओ

काठमाडौं । यति एयरलाइन्समा नयाँ साझेदार भित्रिएको छ । सोमबारबाट औपचारिक रूपमा एसियन लाइफले ४९ प्रतिशत सेयर स्वामित्व लिएर यति एयरलाइन्स प्रवेश गरेको हो । एसियन लाइफ इन्स्योरेन्सको प्रवेशसँगै यति एयरलाइन्स कम्पनी लिमिटेडमा सोमबारबाटै नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा सुवास सापकोटाले नियुक्ति लिएका छन् । यसअघि इसेवाका सीईओ रहेका सापकोटा सोमबारदेखि यति एयरलाइन्स प्रवेश … Continue reading यति एयरलाइन्समा नयाँ साझेदार भित्रियो, सुवास सापकोटा बने सीईओ