लगानी भित्र्याउन पुराना कानुन संशोधनका लागि महासंघले पहल गर्छ: चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा पुराना र असजिलो हुने कानुन संशोधन गर्न महासंघले पहल गर्ने बताएका छन् । उनले ऐन कानुन संशोधन गरेर लगानी भित्र्याउन सकिने बताए । मंगलबार गैरआवासीय नेपाली संघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले अहिले पुराना ऐन कानुन संशोधन गर्न लागेको भन्दै यसमा सहकार्य गर्ने … Continue reading लगानी भित्र्याउन पुराना कानुन संशोधनका लागि महासंघले पहल गर्छ: चन्द्र ढकाल