एनआरएनएको चुनावमा कसले मार्ला बाजी, अध्यक्षमा चारसहित १२० जनाको उम्मेदवारी

काठमाडौंं । कुनै समय नेपालमा लगानी ल्याउने धनाड्य प्रवासी नेपालीको संगठन भनेर चिनिएको तर, हालैका वर्षहरुमा प्रवासी नेपालीको हित संरक्षण गर्न चुकेको, नेपालका राजनीतिक दलको पिछलग्गु भएको र अझ गत अधिवेसनमा त नेपाली राजनीतिक दलकै झल्को दिनेगरि तीन, तीन जना अध्यक्ष बनाएकोजस्ता आरोप झेलिरहेको गैर आवासीय नेपाली संघको (एनआरएनए) चुनावी अधिवेशन सुरु भएको छ । … Continue reading एनआरएनएको चुनावमा कसले मार्ला बाजी, अध्यक्षमा चारसहित १२० जनाको उम्मेदवारी