विद्युतीय गाडीको ब्याट्री व्यवस्थापनबारे समिति गठन गर्ने सर्वोच्च अदालतको आदेश सरकारले टेरेन

काठमाडौं । सर्वोच्च अदालतले तीन महिनाभित्रमा विद्युतीय सवारी साधनको ब्याट्रीको व्यवस्थापनको अध्ययन गर्न समिति बनाउन आदेश दिए पनि समिति बनेको छैन । सर्वोच्च अदालतले गत वैशाखमा विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीको अध्ययन गर्न समिति बनाउन आदेश दिएको थियो । अदालतमा २०७७ साउनमा जुरी नेपाल नामक संस्थाले हालेको रिटमा फैसला गर्दै गत वैशाखमा ब्याट्रीहरु नेपालका … Continue reading विद्युतीय गाडीको ब्याट्री व्यवस्थापनबारे समिति गठन गर्ने सर्वोच्च अदालतको आदेश सरकारले टेरेन