आठ डाक्टरले उपचार गर्न नसकेको बिरामी अर्थतन्त्र !

पढेका र अर्थतन्त्र बुझेका मान्छेहरु लामो समय अर्थ मन्त्रालयमा नभएका कारण देशको अर्थतन्त्र शिथिल बनेको भन्ने आरोप लाग्दै आएको थियो । अर्थमन्त्री डा. महतको नेतृत्वमा ८ जना विज्ञहरु छन् । तर, अर्थतन्त्र झन् झन् संकटमा फस्दै गएको छ। यसले पढेकाले भन्दा इच्छाशक्ति र सोच भएकाहरुको खाँचो भएको देखिन्छ । डा. प्रकाशशरण महत- अर्थमन्त्रीडा. कृष्णहरि पुष्कर- … Continue reading आठ डाक्टरले उपचार गर्न नसकेको बिरामी अर्थतन्त्र !