मलाई गाली गरेर सेयर बजार बढ्दैन: गभर्नर

मोरक्को (मराकेस) । सेयर बजारका लगानीकर्ताहरुले राष्ट्र बैंकको नीतिको व्यापक बिरोध गर्दै धारे हात लगाइरहेका बेला गभर्नर महाप्रसाद अधिकारीले भने आफूलाई गाली गरेर सेयर बजार नबढ्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) तथा विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को माराकेस पुगेका गभर्नर अधिकारीले क्लिकमान्डुसँगको विशेष कुराकानीमा सेयर बजारका लगानीकर्ताले आफैं बजार घटाएको बताए … Continue reading मलाई गाली गरेर सेयर बजार बढ्दैन: गभर्नर