सेटिङमा ‘किर्ते’ कागजात खडा गरी अर्बौंको मल आयात, ‘एसजीएस’ प्रतिवेदन नै नक्कली

फाइनान्सियल एक्सन टास्क फोर्सको (एफएटीएफ) कालोसूची र अमेरिकाको पनि आर्थिक नाकाबन्दीमा परेको इरानबाट किर्ते र नक्कली कागजातको भरमा नेपालमा रासायनिक मल आपूर्ति भइरहेको तथ्य फेला परेको हो । काठमाडौं । आर्थिक चलखेल र ‘माफिया’ को मिलेमतोमा नक्कली र किर्ते कागजात खडा गरी आपूर्तिकर्ता कम्पनीले प्रतिबन्धित मुलुकबाट नेपालमा रासायनिक मल निर्यात गर्दै आएको रहस्य खुलेको छ … Continue reading सेटिङमा ‘किर्ते’ कागजात खडा गरी अर्बौंको मल आयात, ‘एसजीएस’ प्रतिवेदन नै नक्कली