हरेक दसैंमा किन महँगो हुन्छ हवाई टिकट ?

काठमाडौं । बर्सेनि दसैं आउन एक महिना अघिदेखि नै हवाई टिकट महँगिएको चर्चा हुन्छ । हवाई टिकट बुकिङ स्थलमार्गबाट जाने यात्रुको तुलनामा छिटो पनि खुल्छ । स्थलमार्गबाट यात्रा गर्ने यात्रुका लागि सार्वजनिक सवारीको बुकिङ सोमबार (भोलि) खुल्दैछ तर हवाई टिकट भने ८० प्रतिशतसम्म बुकिङ भइसकेको छ । दसैंमा टाढा जानुपर्ने, समयको बचत गर्दै यात्रा गर्ने … Continue reading हरेक दसैंमा किन महँगो हुन्छ हवाई टिकट ?