गभर्नर स्वेच्छाचारी हुँदा राष्ट्र बैंकले स्वायत्तता गुमाउने खतरा बढ्योः सञ्चालक शिवाकोटी

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नरसमेत रहेका सञ्चालक चिन्तामणि शिवाकोटीले गभर्नर महाप्रसाद अधिकारी स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाएका छन् । राष्ट्र बैंकले गर्ने महत्वपूर्ण नीतिगत निर्णयहरु सञ्चालक समितिलाई छलेर गर्ने गरेको आरोप लगाउँदै गभर्नर अधिकारीका कारण राष्ट्र बैंक जनतामा अलोकप्रिय मात्रै नभइ कानूनले दिएको स्वायत्ततासमेत गुमाउने खतरा भएको उनले बताए । ‘चालु पुँजी … Continue reading गभर्नर स्वेच्छाचारी हुँदा राष्ट्र बैंकले स्वायत्तता गुमाउने खतरा बढ्योः सञ्चालक शिवाकोटी