आईएमएफ टोली फिर्ता: अर्थमन्त्री र गभर्नरको प्रतिबद्धतापछि ईसीएफको तेस्रो किस्ता निकासा होला ?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा जनाएका शर्त पूरा गर्ने अर्थमन्त्री र गभर्नरको प्रतिवद्धतापछि ईसीएफ अन्तर्गतको तेस्रो किस्ता वापतको ५ करोड १३ लाख अमेरिकी डलर निकासा गर्न आईएमएफ मिसन सहमत भएको छ । काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषको (आईएमएफ) मिसन विस्तारित कर्जा सुविधाको (ईसिएफ) तेस्रो किस्ता निकासा गर्न सहमत भएको छ । … Continue reading आईएमएफ टोली फिर्ता: अर्थमन्त्री र गभर्नरको प्रतिबद्धतापछि ईसीएफको तेस्रो किस्ता निकासा होला ?