क्लिकमान्डु समाचार प्रभाव: किसानले दुधको भुक्तानी नपाएको विषयमा संसदमा प्रश्न

काठमाडौं । किसानले दुधको भुक्तानी नपाएको विषयमा संसदमा प्रश्न उठेको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी क्षेत्रका डेरी उद्योगले किसानको करिब ६ अर्ब रुपैयाँ भुक्तानी नदिएको विषयमा सांसदहरुले प्रतिनिधि सभा बैठकमा सरकारको ध्यानाकर्षण गराएका हुन् । बुधबार क्लिकमान्डुले ‘चाडपर्वको मुखमा दुध किसानको रुवाबासी: डीडीसीले साढे ६२ करोड र निजीले ५ अर्ब … Continue reading क्लिकमान्डु समाचार प्रभाव: किसानले दुधको भुक्तानी नपाएको विषयमा संसदमा प्रश्न