विदेशमा कार्यक्रम गर्ने कार्यविधि ६ वर्षदेखि सरकारले रोक्यो, पर्यटन बोर्डका सबै अन्तर्राष्ट्रिय प्रवर्धन ठप्प

काठमाडौं । सरकार आफैंले बनाएको ऐनअनुसार बनेका कानुनलाई स्वीकृति नदिँदा नेपालबाट विदेशमा हुने मेला महोत्सवसहितका कार्यक्रम प्रभावित हुन पुगेको छ । सरकारले नेपाल पर्यटन बोर्डको ‘विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि’ ६ वर्षदेखि रोकेर राखेको छ । कार्यविधि रोकिँदा पर्यटन बोर्डको वार्षिक कार्यक्रम प्रभावित हुन पुगेको थियो । गत वर्षसम्म विगतमा गरिआएको अभ्यासका आधारमा हुने … Continue reading विदेशमा कार्यक्रम गर्ने कार्यविधि ६ वर्षदेखि सरकारले रोक्यो, पर्यटन बोर्डका सबै अन्तर्राष्ट्रिय प्रवर्धन ठप्प