चाडपर्वको मुखमा दुध किसानको रुवाबासी: डीडीसीले साढे ६२ करोड र निजीले ५ अर्ब ३७ करोड भुक्तानी गर्न बाँकी

काठमाडौं । चाडपर्वको मुखमा दुध किसानको रुवाबासी चलेको छ । सरकारको शतप्रतिशत लगानी रहेको दुग्ध विकास संस्थान (डीडीसी) सहित निजी क्षेत्रका डेरी उद्योगले पछिल्लो ४ महिनादेखि दुध खरिद गरेवापत किसानलाई रकम भुक्तानी नगरेका कारण चाडपर्व अगाडि उनीहरुको रुवाबासी भएको हो । डीडीसी र निजी डेरी उद्योगले पछिल्लो जेठदेखि किसानसँग उधारोमा दुध खरिद गर्दै आएका छन् … Continue reading चाडपर्वको मुखमा दुध किसानको रुवाबासी: डीडीसीले साढे ६२ करोड र निजीले ५ अर्ब ३७ करोड भुक्तानी गर्न बाँकी