आर्थिक संकुचनमा पनि शंकर ग्रुपले बेच्यो सवा ४० अर्बको डण्डी
काठमाडौं । देशमा आर्थिक क्रियाकलापहरुमा सुस्तता आइरहदा पनि शंकर ग्रुपले एकै वर्ष सवा ४० अर्ब रुपैयाँको डण्डीको व्यापार गरेको छ । आर्थिक संकुचनले अहिले निर्माणजन्य समाग्रीको व्यापारमा गिरावट आएको छ । बजारमा निर्माण सामग्रीको माग न्यून हुँदा उद्योगहरुले उत्पादनमा नै कटौती गरिरहेको अवस्थामा शंकर ग्रुपले भने उल्लेख्य व्यापार गरेको हो । शंकर ग्रुप देशकै ठूलो … Continue reading आर्थिक संकुचनमा पनि शंकर ग्रुपले बेच्यो सवा ४० अर्बको डण्डी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed