स्वदेशी मिठाइ विस्थापित, विदेशी स्थापितः एकादेशको कथा बन्दै गुँदपाक

काठमाडौं । दसैंतिहार जस्ता चाडपर्वमा मात्रै होइन, जुनसुकै समयमा पनि घर फर्कनेहरुका लागि काठमाडौंको मिठो कोसेलीका रुपमा गुँदपाक गाउँ-गाउँसम्म पुग्थ्यो । पर्व मनाउन कर्मथलो छोड्नेहरुको भीडसँगै काठमाडौंको रैथाने मिठाइ गुँदपाकले पनि देश चहाथ्र्यो कोसेली बनेर । तर, केही वर्षयता अवस्था फेरिएको छ । काठमाडौंको मिठो कोसेली गुँदपाक विस्थापित हुँदै गएको छ । विदेशी मिठाइ अधिकांशको … Continue reading स्वदेशी मिठाइ विस्थापित, विदेशी स्थापितः एकादेशको कथा बन्दै गुँदपाक