प्रभुले देउराली बहुद्देश्यीय सहकारीका अध्यक्षसमेत रहेका चौलागाईंको १८ ठाउँको धितो र गाडी लिलाम गर्ने

काठमाडौं । पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिले समयमा कर्जा र कर्जाको साँवा ब्याज नतिरेपछि प्रभु बैंकले ऋणी तथा जमानीको धितो लिलाम गर्ने भएको छ । देउराली बहुउद्देश्यी सहकारी संस्थाका अध्यक्षसमेत रहेका रविन्द्र चौलागाई सहितले साविकको सेञ्चुरी कमर्सियल बैंकबाट लिएको कर्जा र त्यसको सावा ब्याज समयमा नै भुक्तानी … Continue reading प्रभुले देउराली बहुद्देश्यीय सहकारीका अध्यक्षसमेत रहेका चौलागाईंको १८ ठाउँको धितो र गाडी लिलाम गर्ने