मुस्ताङ हेलिकप्टर चरम आर्थिक समस्यामा, दायित्व भुक्तानी गर्न नसक्दा दुई महिनादेखि ग्राउन्डेड
कर्मचारीको दायित्व, नियामक निकायलाई बुझाउनुपर्ने सेवा सुविधा नतिरेको र कम्तिमा ३ वटा एयरक्राफ्ट हुनपर्ने नियम विपरित एउटा मात्रै जहाज सञ्चालन गरिरहेको कारण मुस्ताङ हेलिकप्टर चरम आर्थिक संकटमा फसेको छ । काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी मुस्ताङ हेलिकप्टर चरम आर्थिक समस्यामा फसेको छ । हेलिकप्टर कम्पनीले कर्मचारीको दायित्व भुक्तानी गर्न सकेको छैन । … Continue reading मुस्ताङ हेलिकप्टर चरम आर्थिक समस्यामा, दायित्व भुक्तानी गर्न नसक्दा दुई महिनादेखि ग्राउन्डेड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed