स्मार्ट सिटीको लागि ११ अर्ब रुपैयाँ दिने निर्णय गरेको ३ वर्षसम्म पनि निकासा भएन बजेट

काठमाडौं । सरकारले बजेट सुनिश्चितसहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको करिब ३ वर्ष बितिसक्दा पनि अर्थ मन्त्रालयबाट रकम निकासा हुन सकेको छैन । २०७७ चैत २५ मा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल वातावरण मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । बैठकले १२ वटा सहरको लागि ११ अर्ब रुपैयाँ रकम विनियोजन गर्ने निर्णय … Continue reading स्मार्ट सिटीको लागि ११ अर्ब रुपैयाँ दिने निर्णय गरेको ३ वर्षसम्म पनि निकासा भएन बजेट