परिवर्तनको संघारमा विश्व अर्थतन्त्र

काठमाडौं । सन् २००८ मा अमेरिकाबाट शुरू भएको विश्वव्यापी आर्थिक मन्दीपछि विश्व अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन आउन थालेको देखिन्छ । त्यस मन्दीले अमेरिका र युरोपलाई अप्ठ्यारो पारेको भए पनि चीनले त्यसलाई सुदृढताका साथ सामना गरेकाले अर्थतन्त्रको मियो अब पश्चिमबाट पूर्वतर्फ सर्न थालेको संकेत प्राप्त भएको थियो । त्यसो त बीसौं शताब्दीको उत्तरार्धमा आर्थिक महाशक्ति बनिसकेको अमेरिकामा … Continue reading परिवर्तनको संघारमा विश्व अर्थतन्त्र