श्रमिकको ५७ अर्ब सरकारको कब्जामा, आफैंले बनाएको कानुन टेर्दैन सरकार

काठमाडौं । श्रमिकको हक हित र सुरक्षा प्रदान गर्न भन्दै १३ वर्षदेखि उठाएको रकम सरकारले सामाजिक सुरक्षा कोषलाई हस्तान्तरण गर्न आनाकानी गरिरहेको छ । श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्न उठाएको रकम वर्षेनी आफूखुशी खर्च गर्दै आशंकाका बीच सरकारले कोषलाई रकम हस्तान्तरण नगरेको हो । आर्थिक वर्ष २०६७/६८ को आर्थिक ऐनले सामाजिक सुरक्षा करको व्यवस्था गरेको … Continue reading श्रमिकको ५७ अर्ब सरकारको कब्जामा, आफैंले बनाएको कानुन टेर्दैन सरकार