बालेनले सहमतिको एउटा बुँदा संशोधन गरेपछि ई: पक्षसँगको वार्ता निष्कर्षविहीन

काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत ई: को टोलीबीच वार्ता निष्कर्षविहीन भएको छ । मंगलबार करिब ५ घण्टा चलेको वार्ता सहमति नजिक पुगेर भाँडिएको हो । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह(बालेन) र आन्दोलनरत ई: उपस्थित नभइ दुई पक्षका प्रतिनिधि बसेको बैठकमा ४ बुँदामा सहमति भएको भए पनि मेयर शाहले एउटा बुँदामा पछि संशोधन गरेपछि वार्ता … Continue reading बालेनले सहमतिको एउटा बुँदा संशोधन गरेपछि ई: पक्षसँगको वार्ता निष्कर्षविहीन