गभर्नरले गर्दा अर्थतन्त्र सुस्त भएको हो ?

सेयर लगानीकर्ता र घरजग्गा कारोबारी मात्र नभई आममानिसहरु समेत गभर्नर महाप्रसाद अधिकारीले राजनीति गर्दा अर्थतन्त्र समस्यामा परेको बताइरहेका छन् । वास्तविकता त्यस्तै हो ? काठमाडौं । भदौ २९ गते नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको आवश्यकता अनुसारको मौद्रिक नीति, वित्त नीति तथा सोच र कार्यशैलीबीच तालमेल नमिलेको बताए। नेपाल राष्ट्र … Continue reading गभर्नरले गर्दा अर्थतन्त्र सुस्त भएको हो ?