प्रधानमन्त्रीको चीन भ्रमण: १३ बुँदे संयुक्त वक्तव्य जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा संयुक्त वक्तव्य जारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीचको भेटवार्तापछि मंगलबार बिहान संयुक्त वक्तव्य जारी भएको हो । संयुक्त वक्तव्यमा ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई नेपालले समर्थन गर्ने बताइएको छ । १३ बुँदे संयुक्त विज्ञप्तिमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनलाई छिटै … Continue reading प्रधानमन्त्रीको चीन भ्रमण: १३ बुँदे संयुक्त वक्तव्य जारी