कृषि अनुदानमा लुट !

दृष्टान्त १ गत आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवर्धनका नाममा राजनीतिक दलनिकटका कार्यकर्ता र पहुँचवालालाई ३ करोड रुपैयाँभन्दा बढी रकम वितरण गर्‍यो । मन्त्रालयको यो अनुदान प्राप्त गर्नेमा सामाजिक विकासमन्त्री दल रावलका भाइ, स्वकीय सचिवका श्रीमती, सवारी चालकदेखि दलका नेता र कार्यकर्तासम्म थिए । यस्तै … Continue reading कृषि अनुदानमा लुट !