नेपालमा न्युट्रास्युटिकल्स उत्पादन प्रतिबन्ध, विदेशबाट अर्बौंको आयात

व्यापारीले १० अर्बभन्दा बढीको न्युट्रास्युटिकल्स विदेशबाट आयात गर्न पाउने, औषधीको रुपमा पुर्जा पनि उपलब्ध हुने, पसलमा बिक्री-वितरण पनि हुने तर स्वदेशी उद्योगले भने उत्पादन गर्न नमिल्ने, कस्तो व्यवस्था बनायौं त हामीले ? न्युट्रास्युटिकल्स भन्नेबित्तिकै कार्यात्मक खाना भनेर बुझ्नुपर्छ । अर्को अर्थमा यसलाई खाद्यपुरक, आहारपुरक वस्तुहरु, पेयपदार्थ तथा अन्य धेरै यस्ता वस्तु भनेर बुझ्नुपर्छ । कोभिड … Continue reading नेपालमा न्युट्रास्युटिकल्स उत्पादन प्रतिबन्ध, विदेशबाट अर्बौंको आयात