५३ करोडसम्म पर्ने यी हुन् विश्वका सबैभन्दा महँगा १५ विद्युतीय गाडी

एजेन्सी । पछिल्लो समय अटोमोबाइल क्षेत्रमा विद्युतीय गाडीहरुको माग र उपभोग पनि बढ्दै गएको छ । पेट्रोलियम इन्धनको प्रयोग हुने गाडीहरुको तुलनामा केही महँगो भए पनि विद्युतीय गाडीहरु निकै चर्चित भइरहेका छन् । इलेक्ट्रिक, हाइब्रिडलगायतका विभिन्न किसिमका विद्युतीय गाडीहरु अहिले बजारमा पेट्रोलियन इन्धनबाट चल्ने गाडीहरुलाई प्रतिस्पर्धा दिने किसिमले विकास भइरहेका छन् । दैनिक प्रविधिमा भइरहेको … Continue reading ५३ करोडसम्म पर्ने यी हुन् विश्वका सबैभन्दा महँगा १५ विद्युतीय गाडी