भदौसम्म आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ७८ प्रतिशत कर, गत वर्षभन्दा करिब ३ अर्ब कम

काठमाडौं । साउनमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको आन्तरिक राजस्व विभाग भदौमा पनि लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ ।विभागले भदौ मसान्तसम्ममा लक्ष्यको ७८.७५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो । भदौसम्ममा विभागले ८४ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६६ अर्ब १९ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ … Continue reading भदौसम्म आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ७८ प्रतिशत कर, गत वर्षभन्दा करिब ३ अर्ब कम