भारतको पहलमा आईमेक परियोजनाको घोषणा: नेपालले कस्तो भूआर्थिक लाभ लिन सक्छ ?

काठमाडौं । भारतको नयाँ दिल्लीमा हालै सम्पन्न जी-२० शिखर सम्मेलनका दौरान भारत, युरोपेली संघ, अमेरिका र साउदी अरबबीच भारत-मध्यपूर्व-युरोप आर्थिक कोरिडोर (आईमेक) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । भारत, पश्चिम एसिया र युरोपबीचको आर्थिक सम्पर्क घनीभूत बनाउनका लागि आईमेकको भूमिका महत्त्वपूर्ण हुने भनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दाबी गरेका छन् । वास्तवमा यस परियोजनाका लागि … Continue reading भारतको पहलमा आईमेक परियोजनाको घोषणा: नेपालले कस्तो भूआर्थिक लाभ लिन सक्छ ?