आयल निगमको पोखरा डिपोमा अपचलनः एक महिनादेखि डिपो प्रमुख ‘फरार’
काठमाडौं । डिजेल अपचलनको अभियोग लागेको पोखरास्थित नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय प्रमुख चित्तरञ्जन दास अझै सम्पर्कमा आएका छैनन् । उनी एक महिनाभन्दा बढी समयदेखि फरार छन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले डिजेल अपचलन प्रकरणमा उनी दोेषी देखिएको भन्दै जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेपनि उनी फरार भएका हुन्। फरार भएपछि उनलाई पक्राउ … Continue reading आयल निगमको पोखरा डिपोमा अपचलनः एक महिनादेखि डिपो प्रमुख ‘फरार’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed