आईफोन १५ र आईफोन १५ प्रो सार्वजनिक, क्यामेरामा ठूलो परिवर्तन, मूल्य कति ?

काठमाडौं । एप्पलले मंगलबार आफ्नो वन्डरलस्ट कार्यक्रमका बीच आईफोन १५ र आईफोन १५ प्रो सिरिज सार्वजनिक गरेको छ । मंगलबार क्यालिफोर्नियामा भएको कार्यक्रममा कम्पनीले आईफोन १५ सिरिजसँगै एप्पल वाच सिरिज ९ र वाच अल्ट्रा २ पनि सार्वजनिक गरेको हो । एप्पलका आईफोनहरुमा मुख्य परिवर्तन चार्जिङ पोर्टमा गरिएको छ । अब आईफोनमा टाइप सी पोर्टमार्फत चार्ज … Continue reading आईफोन १५ र आईफोन १५ प्रो सार्वजनिक, क्यामेरामा ठूलो परिवर्तन, मूल्य कति ?