विमानस्थलमा ‘डोमेस्टिक जहाज’लाई इन्धन भर्न असुविधा, रिफ्युलिङ सुविधाको माग

काठमाडौं । आन्तरिक विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा उपलब्ध नहुँदा जहाज कम्पनीहरुले प्राविधिक समस्या व्यहोर्नुपरेको छ । आन्तरिक विमानस्थलहरुमध्ये यात्रुको बढी चाप देखिएको सिमरा र भरतपुर विमानस्थलमा उडान भर्ने जहाज कम्पनीहरुले प्राविधिक समस्या व्यहोर्नुपरेको हो । विमानस्थलमै हवाई इन्धन (एटीएफ) को डिपो र जहाजमा फ्युल भर्ने रिफ्युलिङ स्टेसनको सुविधा नहुँदा उडान भर्ने र अवतरण गर्ने … Continue reading विमानस्थलमा ‘डोमेस्टिक जहाज’लाई इन्धन भर्न असुविधा, रिफ्युलिङ सुविधाको माग