नेपाल एफएटीएफको अनुगमनमा: औपचारिक निर्णय कात्तिकमा हुँदै, ‘ग्रे लिस्ट’बाट जोगिन १ वर्षको समय

एशिया प्रशान्त समुह (एपीजीले) को पारस्परिक मूल्यांकन प्रतिवेदनले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा नेपालले गरेका काम कारबाही र कानुनी व्यवस्था कमजोर रहेको उल्लेख गरेपछि वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय अनुगमनमा राख्ने भएको छ। काठमाडौं । वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई अन्तर्राष्ट्रिय अनुगमनमा राख्ने भएको छ । सम्पत्ति … Continue reading नेपाल एफएटीएफको अनुगमनमा: औपचारिक निर्णय कात्तिकमा हुँदै, ‘ग्रे लिस्ट’बाट जोगिन १ वर्षको समय