८ बैंकका कर्मचारीले गत वर्षभन्दा कम बोनस पाउने, कुनले कति घटाए ?

काठमाडौं । नेपालमा सरकारी जागिरपछि धेरैले रुचाउने, धेरैको प्राथमिकतामा पर्नेमध्येको एक हो बैंकको जागिर । मेहनत गर्न सक्ने, क्षमताहुनेहरुका लागि बैंकिङ करिअर राम्रो मानिन्छ । त्यसका विविध कारण छन् । त्यसमध्येमा पनि काम गर्ने कर्मचारीले पाउने विभिन्न सेवा सुविधाले भने बैंकिङ क्षेत्रमा आकर्षण रहेको छ । बैंकमा काम गर्ने कर्मचारीले पाउने विभिन्न प्रकारका सेवा, सुविधा, … Continue reading ८ बैंकका कर्मचारीले गत वर्षभन्दा कम बोनस पाउने, कुनले कति घटाए ?