सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग सीआईबीले लियो बयान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६० किलो सहित विद्युतीय चुरोटमार्फत भएको सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग प्रहरीले सोधपुछ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुनलाई सोमबार ब्युरोमा सोधपुछ गरेको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि पुनसँग सोधपुछ गरिरहेको प्रहरीको … Continue reading सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग सीआईबीले लियो बयान