बैंकमा टिक्नै छाडे ३० वर्षभन्दा कम उमेरका कर्मचारी: राजीनामा दिँदै, विदेश जाँदै

कमजोर सुशासन, खराब सरकारी सेवा प्रवाह, कमसल सरकारी शिक्षा र स्वास्थ्य, निजी शिक्षा र स्वास्थ्यको बढ्दो लागतका साथै अस्पष्ट भविष्य देखेपछि तुलनात्मकरुपमा आकर्षक तलब र सुविधामा बैंकिङ क्षेत्रमा काम गरिरहेका कयौं व्यक्ति जागिर छोड्दै विदेश जाने क्रम ह्वात्तै बढेको छ । काठमाडौं । सरकारी जागिरपछि बैंकको जागिरलाई नेपालमा सम्मानित मानिने गर्छ । आकर्षक तलब-भत्ताका साथै … Continue reading बैंकमा टिक्नै छाडे ३० वर्षभन्दा कम उमेरका कर्मचारी: राजीनामा दिँदै, विदेश जाँदै